
माइक्रोम्याक्सले क्यू ४००२ बोल्ट४ लाइट फोन बजारमा ल्याएको छ।
क्यू ४००२ बोल्ट४ मा १ं.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जिबी र्याम रहेको छ । ५ं.० स्क्रिन, २०० एमएएच व्याट्री रहेको छ। हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडिपट्टी २ एमपी सेल्फी क्यामरा रहेको छ ।
फोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ ।यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ।फोनमा गेम खेल्न, भिडियो हेर्न र अन्य विभिन्न काम एकैसाथ गर्न सकिने कम्पनीको दावी छ।
कम्पनीकाअनुसार फोनले फोजी नेटवर्क सहित दुई माइक्रो सिम सपोर्ट गर्छ ।प्रत्येक क्यू ४००२ बोल्ट४ लाइटको खरिदमा ब्याग उपहार राखिएको कम्पनीले जनाएको छ।
साथै प्रत्येक हफ्ता २५० एमबी एनसेल डाटा १२ हफ्तासम्म निशुल्क गरिएको छ। फोनको बजार मूल्य ८८०० रुपैयाँ छ।
No comments:
Post a Comment