जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख


 जापानले नेपाली कामदार लैजाने भएको छ । नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय जापानले गरिएको हो ।
मंगलवारदेखि जापान सरकारले लागु गरेको
नयाँ नीति अन्तर्गत जापानमा विदेशी कामदारका लागि जापान खुल्ला भएको छ । जापान सरकारले विदेशीबाट पहिलो ५ वर्षमा तीन लाख भन्दा बढी कामदार लैजाने निर्णय गरेको छ । जापानले नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट कामदार लैजाने भएको हो ।
विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । नेपाली कामदारले पाउने पारिश्रमिक भने महिनामा ३ लाख नेपाली रुपैयाँ रहनेछ ।

1 comment:

  1. Amrit Rana: जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख >>>>> Download Now

    >>>>> Download Full

    Amrit Rana: जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख >>>>> Download LINK

    >>>>> Download Now

    Amrit Rana: जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख >>>>> Download Full

    >>>>> Download LINK

    ReplyDelete