नेपालमा क्यास्परस्की एन्टिभाइरसको १० वर्ष पुरा, २०१९ संस्करण बजारमा

रसियन कम्पनी क्यास्परस्की ल्याबका एन्टिभाइरसको नेपालमा आधिकारिक विक्रीवितरण हुन लागेको १० वर्ष पुरा भएको छ।
सन् २००८ देखि नेपालका लागि आधिककारीक विक्रेता सागर ट्रेडलिंक रहेके छ। यसै अवसरमा सागर ट्रेडलिंकले सन् २०१९ संस्करण पनि बजारमा ल्याएको छ।
नेपाली सेकुयुरिटी प्रडक्टमा ४० प्रतिशत हिस्सा भएको दावी गर्ने कम्पनीले नयाँ संस्करणमा ल्यापटप,कम्प्युटरका लागि क्यास्परक्सी एन्टीभाइरस, क्यास्परस्की इन्टरनेट सेक्युरिटीका साथै एन्ड्रोइड मोबाइलका लागि पनि ल्याएको छ।
नयाँ संस्करणको प्रडक्टले उच्च सुरक्षाको प्रत्याभुती दिने कम्पनीको विश्वास रहेको छ। सबै प्रकारका उत्पादनमा १ र ३ डिभाइसमा राख्न मिल्ने एन्टीभाइरसको मूल्या सपोर्टसहित र बाहेक रहेको छ।

No comments:

Post a Comment